Description
उपहारस्वरूप यो तस्बीर माया गर्नेहरूलाई
भलै छोटो होला यहाँ सबै दृष्य अटाउनलाई
जिन्दगी नरहोस्, रहिरहनेछ यसमा कैद पलहरू
तिमी छौ, तिम्रो प्यारो मान्छे छ
त्योभन्दा अरू के नै चाहिन्छ एउटा माया गर्ने व्यक्तिलाई?
Get Ready for this event Sabin Rai & the Pharaoh Performing Live in Hobart at Uni bar March 15th Friday.
Door open 7 Pm
18+ 🆔 Required **
✅EARLY BIRD $35 EACH
✅PRE SALE $45 EACH
✅DOOR SALE $55 EACH
For sponsor & group bookings and more info :- 0457795155 ( Sanjay )